काठमाडौं । एमसीसी सम्झौता खारेजको माग गर्दै भइरहेको सडक आन्दोलनबारे झलनाथ खनालले प्रतिक्रिया जनाएका छन् । उनले अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताउँदैँ सडक अब तात्ने मात्र नभई सडकमा आगो बल्ने बताए । एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् । बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी जसरी पनि पास गर्ने पक्षमा...
काठमाडौं । एमसीसी सम्झौताको विरोध गर्दै प्रर्दशनकारी र प्रहरीबीच भिडन्त भएको छ। नयाँ बानेश्वरमा प्रर्दशनमा उत्रेका सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो । माओवादी...
काठमाडौं । प्रतिनिधि सभा आजको बैठक स्थगित भएको । सरकारको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । एमसीसीमा सामान्य छलफल हुने आजको कार्यसूची थियो । अर्को बैठक भोली १ बजेका लागि बोलाइएको छ ।
काठमाडौं । नेकपा एकीकृत समजावादी सम्वद्ध मोर्चा संगठनहरुले पार्टीका सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीमानामा माग गरेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा वकालत गरेको भन्दै बुधबार काठमाडौंमा सम्पन्न मोर्चा संगठनहरुको संयुक्त...
काठमाडौं । ८ फागुनमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी आजबाट छलफलमा लगिँदैछ । सदनमा एमसीसीबारे छलफल हुनै लाग्दा संसद भवनबाहिर भने एमसीसीको विरोधमा प्रदर्शनकारी प्रर्दशन जारी राखेका छन । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट...
काठमाडौं । चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगकाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । गत फागुन १ गते दर्ता भएको महाभियोगको प्रस्तावकोविरुद्धमा...
काठमाडौं । आजदेखि प्रतिनिधिसभामा एमसीसीमाथि छलफल सुरु हुँदैछ तर सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)नेपालले अझै ‘कित्ता क्लियर’ गर्न सकेको छैन । संसदमा एमसीसीको पक्षमा उभिने कि विपक्षमा भन्नेबारे जसपा नेपाल अनिर्णित बनेको हो । एमसीसीबारे प्रतिनिधिसभामा...