राजनीति


प्रचण्ड–ओलीबीच सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका मुद्दामा...

प्रधानमन्त्री दाहालविरुद्ध उजुरी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध उजुरी परेको छ। प्रधानमन्त्री दाहालविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्। मन्त्रिपरिषद्ले...

ओलीको आरोप : ‘अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोस्यो ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाएका छन् । बाराको चुनावी सभालाई आज सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता समेत काट्ने दाबी गरेका छन्...

अर्थमन्त्री महतद्वारा तीनजना आर्थिक सल्लाहकार नियुक्त

  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री डा. विश्व पौडेल छन् । पौडेल यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । अन्य दुईजना सल्लाहकारमा डा। पोषराज पाण्डे र डा।...

वडाध्यक्षहरूलाई हर्क साम्पाङले दिए राजीनामाको चेतावनी

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केही वडाध्यक्षहरुलाई राजीनामा दिन चेतावनी दिएका छन् । साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका हुन् । शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले...

अपडेट : बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गयो, ८ घाइते, ३ बेपत्ता

सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको सीमानमा पर्ने नलगाड नगरपालिका ठूलीभरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको छ । भने ८ जना घाइते भएका छन् । यसअघि ९ जना घाईते भएको भन्ने समाचार आएकोमा पछिल्लो अपडेट अुनसार २ जनाको ज्यान गएको हो । जाजरकोट(डोल्पा...

तनहुँमा उपनिर्वाचन बहिष्कार गरौं भन्दैँ प्रचार गर्ने चार जना पक्राउ

आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी मसाल,...

कर्णालीमा कांग्रेसका तीन सहित चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णालीमा कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक...