राजनीति


जसपामा दलको नेता छान्न भोलि मतदान

काठमाडौं । संघीय संसद्‍मा छैटौं दल जनता समाजवादी पार्टीले दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार भोलि बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरू हुनेछ । बिहान ११–१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण...

प्रधानमन्त्री दाहालले दिनमणि पोखरेललाई गरे महान्यायाधिवक्तामा सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस...

मन्त्रीहरुलाई बालकोट बोलाएर ओलीले भने,‘जनहितमा काम गर्नुस’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको...

देउवाले बिहीबार बालुवाटार छाड्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार बालुवाटार छाड्ने तयारी भएको छ । उनले भने, ‘पर्सी बालुवाटार...

प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले वृद्धि भएको १५ प्रतिशत तलब नलिने निर्णय गरेका छन् । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको उक्त प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका हुन् । आर्थिक वर्ष ०७९र८०को बजेटमा कर्मचारीको तलब भत्तामा...

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या...

मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रचण्ड सरकारको निर्णय

काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री नियुक‍्त भएपछि प्रचण्डले आजै बेलुकी ६ बजे पछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको शपथ खाएका छन्।

रविको पहिलो निर्णय निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शपथ ग्रहण गरेपछि पहिले आफूले गर्ने कामको निर्णय सार्वजनिक गरेका छन् ।   उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्न बताएका हुन् । उनले यही...