काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक पदका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार छलफल गर्ने क्रममा यस्तो सुझाव...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। संसद्का महासचिवलाई सम्बोधन गर्दै २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने स्पष्टोक्ति दिएका छन् । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताएका हुन् । ‘देशको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन...
हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले...
रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा संस्थापन समूहका डिल्ली चौधरी सर्वसम्मत निर्वाचित भएका छन्। प्रदेशमा संस्थापन समूहका सांसदको बहुमत भएपनि यही समूहबाट धेरै जनाको दाबी परेकाले ढिलाइ भएको थियो । २७ सांसद...
जनता समाजवादी पार्टी (जसपा)नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले...
भागबन्डामा सकस भएपछि सत्ता साझेदार दलहरूले भागबन्डा मिलाउन तीनवटा मन्त्रालय फुटाउने तयारी गरेका छन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गरेका सबै दल र स्वतन्त्र सांसदले मन्त्री पदमै दाबी गरेको कारण मन्त्रालय फुटाउने तयारीमा सरकार लागेको हो । दलहरुले...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिडिओ र जिल्ला स्थित सुरक्षा प्रमुखको संयुक्त बैठक आह्वान गरेका छन् । मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन लामिछानेले भर्चुअल बैठक डाकेका हुन्। बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ। बैठकमा ७७ वटै प्रमुख जिल्ला...