राजनीति


गण्डकीमा सत्ता गठबन्धनले भोली मुख्यमन्त्रीको दाबी पेश गर्ने

पोखरा । केन्द्रबाट निर्देशन नआउदा गण्डकी प्रदेशमा आज पनि सरकार गठनकाल लागि दलहरुले दाबी पेश गर्ने सकेनन् । दिनभर केन्द्रको निर्देशन कुरेर बसेका नेताहरु अवेरसम्म पनि खवर नपाए पछि दाबी पेश गर्न सकेनन् । गण्डकीमा नेकपा एमाले र नेकपा माओवादीको मुख्यमन्त्रीमा...

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिने मिति तय भएसँगै आज सत्ता साझेदार दल छलफलमा जुटेका हुन् । बैठकले सत्ता साझेदार दलबीच समन्वय गरी...

६० सांसदको समर्थनमा एमालेका कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

मोरङ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आज(आइतबार) दाबी पेस गरेका छन् । कार्कीले प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको...

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो...

आज आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार नेपाल आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकेर फर्किसकेकी छन् । नयाँ राजदूत जिम्मेवारी सम्हाल्न आज बिहान आएका हुन् । नवनियुक्त राजदूत सोङ केही दिन क्वारेन्टिनमा बस्ने...

भ्रष्टाचार नियन्त्रण गर्न म गम्भीर छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले...

माओवादी, नेकपा एस र जसपाबीच एकता प्रक्रिया सुरु हुदैं

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् । माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर...

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।अहिले माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने तय भएसँगै दलको बैठक आह्वान भएको हो ।

प्रदेशको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज आइतबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन् । बैठक आज...