राजनीति


नेकपा एसले प्रधानमन्त्रीलाई आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउने

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । अहिले केहीबेरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो...

गृह माओवादीको हुनुपर्ने नेताहरुको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालय माओवादीका हुनुपर्ने भन्दै नेताहरुले जोड गरेको छन् । नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् । पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर...

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । न्युल्याण्डले...

सूचनादाता/सुराकीको संरक्षण र स्वार्थ बाझिन नदिने कानून बन्दै

काठमाडौं । कानून मन्त्रालयले सूचनादाता/सुराकीको संरक्षण र स्वार्थ बाझिने अवस्था निवारण सम्बन्धी दुई विधेयक मस्यौदाका लागि नेपाल कानून आयोगमा पठाएको छ । यी दुई कानून नहुँदा नेपालको अन्तर्राष्ट्रिय छबिमा समेत प्रश्न उठ्ने गरेको छ । सरकारको न्युनतम साझा...

देउवा र अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ। उपविदेशमन्त्री न्युल्याण्ड देउवालाई भेट्न उनकै निवास धुम्बाराही पुगेकी थिइन्। सभापति देउवाले भेटवार्ताको तस्बिर सामाजिक...

राष्ट्रपति निर्वाचन फागुन २५ मा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि 

काठमाडौँ । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति,...

शहीदको सपनालाई इमान्दारीता साथ पूरा गर्न सबैलाई प्रेरणा मिलोस : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउनका लागि अमूल्य जीवन आहुति दिएका शहीदका सपनालाई इमान्दारीता साथ पूरा गर्न राजनीतिक...

रवि बने राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय...