राजनीति


राष्ट्रपतिको चुनावपछि सत्तासमिकरण टिक्न सक्दैन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु...

सिंगो देश माओवादी आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्। आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण...

एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान र लोकतन्त्र दुर्घटनामा पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको खल्तीबाट निकालिएको पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र खतरामा पर्ने बताएका छन् । शनिबार बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले...

सत्ता गठबन्धन वाम/दक्षिणपन्थी खिचडी : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका...

बलात्कारको अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति दिने कुरा ग्राह्य हुँदैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेको व्यक्तिलाई कुनैपनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुनै नसक्ने बताएका छन् । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको प्रतिबन्ध क्यानले फुकुवा गरेको...

प्रतिपक्ष दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ । शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । नेकपा (एमाले)का...

आफ्नो निर्णयमा अडिक रहलान् प्रचण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा आज सकिँदै छ । गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी पटक पटक सरेर शनिबर अपरान्ह १ बजेका लागि बोलाइएको छ। समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्यूरो...