राजनीति


पर्यटन व्यवसाय जोगाउन राज्यको ध्यान पुग्न जरुरी : व्यवसायी

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको...

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफुलाई स्वत विजयीको माग गर्दै आज निर्वाचन आयोग जाने भएका छन् । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका हुन्...

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस...

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५...

रास्वपाको निर्णायक बैठक आज : सरकारमा सहभागी होला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । आज अहिले साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्नेछ। यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको...

स्थानीय उत्पादनलाई प्राथकिमता दिन मुख्यमन्त्री अधिकारीको आग्रह

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको...

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौं : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा...

राष्ट्रपतिमा सहमति नभए विचार मिल्ने दलहरूसँग मिलेर जाने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएकाले यो वा दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने शनिबार सम्पन्न स्थायी कमिटी बैठकले निर्णय माओवादीको...