राजनीति


रविसहित रास्वपाका निवर्तमान मन्त्रीहरुले छाडे क्वार्टर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित हिजो राजीनामा दिएका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् । निवर्तमान श्रममन्त्री...

सांसद अरुण चौधरीको अर्को पेसी २९ गते

कैलाली । कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि...

माओवादी केन्द्रकी उर्मिला अर्याल बनिन् राष्ट्रिय सभा उपाध्यक्ष

पोखरा । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष बनेकी छन् । अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध उपाधयक्ष चयन भएकी हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । राष्ट्रिय...

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरिरहेका छन् । दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विभिन्न विधेयक सम्बन्धि छलफलमा सहभागी छन् । प्रधानमन्त्री...

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।यसअघि...

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् । आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

प्रमुख सचेतकहरुसँग आज प्रधानमन्त्रीले राय लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र...

मुख्यमन्त्री र प्रतिपक्षी नेताको एउटै स्वर : ‘संघ सत्तापक्ष, प्रदेश प्रतिपक्ष’

पोखरा । गण्डकी प्रदेशसभा स्थापना भएको ५ वर्ष पुरा भएको छ । स्थापना दिवशको अवसरमा प्रदेशसभा भवन परिषरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासहित पूर्व मुख्यमन्त्री र पूर्वसभामुख समेतले संघ सरकारले प्रदेशलाई अधिकार नदिएर...