राजनीति


जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि

काठमाडौँ । राष्ट्रतिको उम्मेदवारबारे छलफल गर्न आज पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक...

राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरुको आग्रह

काठमाडौं । राष्ट्रपतिमा सहयोग गर्न नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच हिजो भएको भेटमा यस्तो आग्रह गरेका हुन् । माओवादी केन्द्रका...

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघी संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए...

आज राष्ट्रपतिबारे निर्णय लिदैं माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रले आज राष्ट्रपतिबारे निर्णय लिने भएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्न लागेको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो...

एमाले त्यागेको दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरको घोषणा गरेका छन्् । उनले आफू एमालेबाट अलग भएको बताएको जनाइएको छ । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको...

सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन् । अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको...

निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका...

‘पूर्व राजा ज्ञानेन्द्र शाहलाई नै साझा पात्रको रुपमा राष्ट्रपति बनाउने कि !’

  पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रले राष्ट्रपतिमा साझा पात्रको खोजी भइरहेको बताएका छन् । राष्ट्रपति चयन प्रक्रियासंगै सत्ता समिकरण अदलबदल हुनसक्ने आंकलन समेत गरिएको छ । यसैबेला...

जनताको त्याग र तपस्याले गौरवमय परिस्थितीमा आएका छौ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका...