राजनीति


झलनाथ खनाल ढाका प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ढाका प्रस्थान गरेका छन् । सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा बंगलादेशमा हुने मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन खनाल ढाका प्रस्थान गरेका हुन् । सम्मेलनमा प्रमुख अतिथिको रुपमा...

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको...

आज एमाले अध्यक्ष ओलीको ७२ औं जन्मदिन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । उनको निजी निवास बालकोटमा बिहानैदेखि जन्मदिनको रौनक छ । पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटामा भीड लागेका छन्...

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका...

राष्ट्रपतिका लागि दौडधुप, कांग्रेस र एसका शीर्ष नेता पुगे प्रधानमन्त्री निवास

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुले सक्रियता निकै बढाएका छन् । बुधबार मात्र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । भेटमा एमाले अध्यक्ष...

राष्ट्रपतिका लागि नेकपा एसले बढायो सक्रियता

पोखरा । नेकपा एकीकृत समाजवादी नेताहरुले राष्ट्रपतिका लागि सक्रियता बढाएका छन् । बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए स्विकार्ने निर्णय गरेसंगै एकीकृत समाजवादीले आफ्नो सक्रियता बढाएको हो । यसैबिच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका...

एमालेकै उम्मेदवार राष्ट्रपति बन्छ : उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० गते सहमति अनुसार एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका...

हामीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन, हल्ला मात्रै हो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको स्पष्ट पारेका छन् । बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले आफुहरुको पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने हल्ला मात्रै भएको...

बदमासी गर्ने लघुवित्तलाई कारबाही होस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदमासी गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा प्रश्न उठानका क्रममा थापाले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे । ‘लघुवित्त संस्थाहरुले...