राजनीति


सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । गत १० पुसमा भएको सहमति विपरित सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपतिमा सघाउन मोर्चा बनाएपछि एमालेले सरकारबाट...

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द भएको छ । प्रधानमन्त्री दाहालको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम आइतवार रद्द भएको हो । प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ...

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको...

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति...

निवर्तमान सभापति कृष्ण केसीलाई कारबाही हुन्छ : सभापति बराल (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफ्नो पार्टी कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी माथि कारबाही गरिने बताएका छन् । निवर्तमान सभापतिले खुलेआम पार्टी हित विपरित कार्य गरेकाले उनी विरुद्ध कारबाही हुने उनले बताए । शनिबार...

राप्रपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् । प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको...

प्रचण्डले झुक्याए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन्।आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले बिरालो प्रवृत्ति देखाएको...

एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको...

राष्ट्रपतिमा रामचन्द्र विजयी हुने पिक्चर क्लियर छ : माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चितता व्यक्त गरेका छन् । आज धनुषा पुगेका नेपालले पुनः ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र...