काठमाडौं । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् । ‘सोमवारको मन्त्रीपरिषद बैठकले...
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र(सेक्यूरिटी प्रिन्टिङ प्रेस)बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण...
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताएका हुन् । गठबन्धन गरेरै...
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगभेटवार्ता गरेका छन् । शुक्रबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने...
पोखरा । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले आज पोखरामा प्रदेशका सांसदहरुको भेला गदैछ । सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय अनुसार आज पोखरामा गण्डकी प्रदेश स्तरिय भेला आयोजना गरिएको हो । गठबन्धनको बनाउनुको औचित्य लगायतका...
काठमाडौँ । कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिने दाबी गरेका छन् । सत्तारूढ ८ दलले काठमाडौंमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको...
पोखरा । गण्डकी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि माओवादीले नयाँ विकल्प खोजेको बताएका छन् । बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय...