धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए...
काठमाडौँ । आज ८ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन...
उदयपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको बताएका छन् । शनिबार भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ । संविधान, गीता, बाइबल...
काठमाडौँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र...
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई द्वन्द्वकालका भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन...
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले रामचन्द्र पौडेललाई हराउनु पर्ने बताएका छन् । शनिबार विहान सामाजिक सञ्जालमार्फत बास्कोटाले संविधानको रक्षाका लागि सुवास नेम्वाङलाई जिताउनु पर्ने बताएका हुन् । साथै उनले कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन...
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार रहेका सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका छन् । उनले शुक्रबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा भेटवार्ता गरेका हुन् । भेटमा नेम्वाङसँगै कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा...