पोखरा । नेकपा (एमाले) गण्डकीको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन्। शर्मा र अधिकारी दुई समूहको उम्मेदवारको रुपमा अधिवेशन सुरु हुनु पहिले नै चर्चामा आएका थिए । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षको समर्थन छ भने...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन् ।एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् । देश...
काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई...
पोखरा । प्रदेशसभाको अघिल्लो कार्यकालमा नेकपा एमालेले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो पार्टीका हेविवेट नेतालाई प्रदेशमा ओरालेको थियो । प्रदेशमा झरेर दुबै प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर हाल एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र हाल...
पोखरा । नेकपा एमालेले आफ्नो प्रदेश अधिवेशनमा प्यानल बनाएर निर्वाचन लड्न निषेध गरेको जानकारी गराउँदै प्यानल बनाए उम्मेदवारी खारेज हुने चेतावनी दियो । गण्डकी प्रदेशका इन्चार्ज एवं पार्टीका सचिव गोकर्ण विष्टले प्यानल बनाए उम्मेदवारी खारजे हुने पत्रकार भेटघाटमै...
पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छन् । आगामी मन्त्रिपरिषद बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको...
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेमा अझै १० वर्ष अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । एमालेमा भावी नेतृत्वका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले तयारी गरिरहेको बताइएका बेला उनले यस्तो बताएका...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको विकल्प खोज्नु देशलाई थप अराजकता तर्फ थकेल्नु रहेको बताएका छन् । एमाले गण्डकीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले सरकारबाट बाहिरिएपछि मुलकु चौतर्फी संकट फस्दै गएको...