राजनीति


एनसेल प्रकरणमा गलत प्रचार गरियो, प्रतिवाद गर्नोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसको प्रतिवाद गर्न आग्रह गरेका हुन् । अतिवादी,...

राष्ट्रियसभा निर्वाचन : हालसम्म पाँच दलले दिए निवेदन

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ । एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा...

जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । बैठकमा गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा हुने जसपाले जनाएको छ । उक्त...

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए...

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन पहल गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन पहल गरिरहेको बताएका छन् । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बिहान ११ : ०० बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले...

बालुवाटार प्रकरणका विषयमा साेधेपछि जंगिए माधव नेपाल भने “काेही माइकालालले प्रमाणित गरेर देखाए हुन्छ”

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टी   जनहित विपरीत हुनै सबै कृयाकलापका विरूद्ध रहेकाृे  बताएका छन् । शनिबार  समाजवादी प्रेस संगठन कास्कीले आयाेजना गरेको पत्रकार  भेटघाट कार्यक्रममा बाल्दै उनलेे यस्तो बताएका हुन् । अध्यक्ष...

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीद्धारा इजरायली अधिकारीसँग टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री...