काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बिहान ११ : ०० बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टी जनहित विपरीत हुनै सबै कृयाकलापका विरूद्ध रहेकाृे बताएका छन् । शनिबार समाजवादी प्रेस संगठन कास्कीले आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाल्दै उनलेे यस्तो बताएका हुन् । अध्यक्ष...
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई युवाहरुले कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् । आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप युवाहरुले लगाएका छन् । कालो झण्डा देखाउने युवाहरुले...
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले...
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी बाहेक अरु कसैले यो देश बनाउन नसक्ने बताएका छन् । एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन...
काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् । सांसद पाण्डेले प्रशासनिक र राजनीतिक मिलेमतोबिना...
काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । आयोगले राष्ट्रियसभा...