काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको हो । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता...
काठमाडौं । अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाईल खोलेको छ । कारबाही...
काठमाडौँ । सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी शर्माले सरकार सुन तस्करीको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौमा वडा समितिका उम्मेदवार संकलन गर्ने भएको छ । संगठन निर्माण र विस्तारमा जुटेको रास्वपाले अनलाइनमार्फत भदौमा वडा समितिका उम्मेदवार संकलन गर्न लागेको हो । रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख...
काठमाडौँ । राष्ट्रिय सभा बैठक एमालेको अवरोधको कारण स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद् अवरोध गरेको हो । बैठकमा बोल्दै नेकपा...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माथिल्लो तहका कोही न कोही नेताको संलग्नता रहेको बताउँदै यसमा निश्पक्ष छानविन हुनै नसक्ने बताएका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बोलाइएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक...