राजनीति


संसदमा गृहमन्त्रीको जावाफ– समितिको आवश्यक छैन, सिआइबीलाई काम गर्न दिँउ

काठमाडौं । उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले काम गरिरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै यसअघि बनेका समितिहरुले कुनै काम...

संसदको अवरोध हट्यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो । बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने...

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने निर्णय भएको छ । प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए अनुसार प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको छ...

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरे । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद...

शीर्ष नेतासँग सभामुखको छलफल : सदनको अवरोध हटाउने विषयमा केन्द्रित

काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ । बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै : टोपबहादुर रायमाझी निलम्बन गर्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने...

नेकपा एसका अध्यक्ष नेपाल दुई साताका लागि जेनेभा प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल आज (सोमबार) बिहान जेनेभा प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल करिब दुई साताका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्। भदौ...

सभामुखद्धारा प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । संसदको गतिरोेध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले...

नेकपा एसमा नेतृत्वको आलोचना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसद्को...