काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका...
काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । सामाजिक सञ्जालको...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार लामिछाने १३ माघमा हाडजोर्नी विभागमाभर्ना भएका थिए । उपचारका...
पोखरा । थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३)...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिको फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ । चौधरीको रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको...
काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र गृहमन्त्री ओमप्रकाश अर्यालबिच फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे छलफल भएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्ने विषयमा...
काठमाडौं । निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएको हो । प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरेको...
स्याङ्जा । स्याङ्जाका ५६ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको...