राजनीति


कांग्रेससहित विपक्षी दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेससहित विपक्षी दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक सुरु भएको हो । विपक्षी दलको बैठकलगत्तै कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार...

प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । उनले सोमबार कांग्रेस सहित विपक्षी दलहरुको नारावाजीका बीचमा चौथो पटक विश्वासको मत पाएका हुन् । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा...

जसपाका अध्यक्ष यादवले हालेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ । जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल...

रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो । बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको...

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन संघीय संसद् भवनमा बस्ने...

प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता...

राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारणवश सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका...

फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय फेरि सरेको छ । आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको बैठक फेरि सरेको हो । अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ...