पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुनै आजित भइसकेको दाबी गरेका छन् । बिहीवार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सत्तामा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको...
भोजपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन् । बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी लोक मार्गको यात्राले मौलिक पहिचानलाई राष्ट्रियस्तरमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् ।संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सरकारले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण...
पोखरा । तमु युवा ह्यूल छोँज धीँले पहिचानसहित स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने घोषणा गरेको छ । तमु युवा ह्यूल छोँज धीँको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले गण्डकी प्रदेशलाई तमुवान प्रदेश बनाउनेसहित १५ बुँदे ईलाम घोषणा पत्र–२०८० जारी गरेको...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको ७० औँ केन्द्रीय सचिवालय बैठक सरेको छ । मंसिर २८ र २९ गतेलाई तोकिएको सचिवालय बैठक पुस २ र ३ गते बस्नेगरी सरेको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् । विधान मस्यौँदाबारे छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । नेता डा.शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो । नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् । झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् । पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३...