राजनीति


कांग्रेस मधेस प्रदेश सम्मेलनको बन्दसत्र सुरु

जनकपुर । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो । प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण...

मन्त्री सुदन किरातीको बर्खास्ती माग गर्दै प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक...

राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्‍येक प्रदेशमा एक- एक वटा मतदानस्थल र सोही स्थानमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्‍मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र...

कांग्रेसको मधेस प्रदेश सम्मेलन आज, शेखर नजाने

काठमाडौँ । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन...

सरकारको नेतृत्व परिवर्तन अपरिहार्य छ : कोइराला

विराटनगर । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई छ । सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन...

पर्यटनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न कमल थापाको माग

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएको भन्दै थापाले बर्खास्तीको माग गरेका हुन्...

गण्डकी कांग्रेसको सम्मेलन सुरु

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवारदेखि सुरु भएको छ । बुधवारसम्म चल्ने सम्मेलनको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय...

एनसेलको शेयर खरिद बिक्रीमा जालझेल भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद...

राप्रपा आन्दोलनमा जाने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ...