राजनीति


प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री दाहाल...

सवारी आवागमन सहज हुने गरी सडक विस्तारलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विस्तारका क्रममा सार्वजनिक सवारी साधनको सहज आवागमनमा पनि ध्यान दिन निर्देशन दिएका छन् । शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड)विस्तारको काम निरीक्षणका क्रममा उनले यस्तो निर्देशन...

नेकपा एसको केन्द्रीय परिषद‍्मा सहभागी हुने नेतालाई दुई बुँदे निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन पालना गर्नुपर्ने भएको छ । महासचिव घनश्याम भुसालले शुक्रवार सूचना जारी गर्दै यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूका...

यो गठबन्धन दशकौँ टिक्छ : सिटौला

ओखलढुंगा । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सत्ता गठबन्धन दशकौँ नटुट्ने दाबी गरेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनको उम्मेदवार रहेका सिटौलाले गठबन्धन लामो जाने बताएका हुन् । स्थानीय तहका...

राष्ट्रियसभा चुनाव : सातै प्रदेशमा पुग्यो मतपत्र

काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको निर्वाचन...

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि , प्रचण्डले आजै सम्बोधन गर्ने

काठमाडौँ । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा...

‘समुदायसँग कांग्रेस’ अभियान फेरि सार्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको ‘समुदायसँग कांग्रेस’ अभियान फेरि सर्ने भएको छ । यही माघ ७ देखि २२ गतेका लागि तय भएको अभियान माघ १६ देखि २६ गते सार्न लागिएको हो । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलबिच...

माघ २४ गतेसम्म मस्यौदामाथि लिखित सुझाव दिन माओवादीको निर्देशन

काठमाडौँ । माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन...

मधेश आन्दोलनको तयारीमा जुटे लोसपा नेता महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् । राष्ट्रिय मुक्ति क्रान्ति नामको सो आन्दोलनको तयारीका लागि छलफल गर्न उनी भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ गएर...