काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो औँल्याउँदै...
विराटनगर । निर्वाचन आचारसंहिता उल्ङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका...
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सबैको साझा रहेको भन्दै समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि फर्कन नसक्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले...
पोखरा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले धर्म निरपेक्ष राष्ट्र हुन नहुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले धर्म नै धर्म भएको देशमा कसरी धर्म निरपेक्षता हुन सक्छ भन्दै प्रश्न...
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् । महान्यायाधिवक्ता पोखरेलले...
पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टीका क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव गरेको छ । सभापति किशोरदत्त बरालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव गरेका हुन् । पार्टी निर्माणका लागि उनले १९ बुँदामा सुझाव सहितको...
पोखरा । नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका वडा नं। ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ । उनको ५६ वर्षको उमेरमा सोमबार बिहान ११ बजे निधन भएको हो ।सुगर, प्रेसरका साथै मृगौला पीडित उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको...
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री सामु ७५१ माग राखेको छ । मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराउँदै एमालेले सो माग राखेको हो । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री...
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार,...