काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै पारित नहुने बताएका छन् । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित...
काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन्। थपलियाले...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सांगठनिक कार्य विभाजन आगामी स्थायी कमिटी बैठकबाट गरिने भएको छ । माओवादीको बुधवार सम्पन्न पदाधिकारी बैठकले आगामी पुस अन्तिम साता बस्ने स्थायी कमिटी बैठकबाट नेताहरूको कार्य विभाजन टुंगो लगाउने निर्णय भएको एक नेताले जानकारी...
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने...
पोखरा । प्रधानमन्त्री प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले आफू स्वदेशमै रहेको र यहीँ डटेर खटेर बस्ने बताएकी छन् । आफूलाई विदेश पलायन भएको भन्दै केही सञ्चार माध्यमले लेखेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेर यस्तो बताएकी हुन् । उनले आफू अमेरिका...
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नयाँ ढंगले केही धक्का दिएर आफ्नो दोस्रो वर्षको काम सुरु गर्ने बताएका छन् । शुक्रबार सुनसरीमा इनरूवा सब–स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि...
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ । साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण...