राजनीति


गठबन्धन बलियो हुँदै गएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेकाले यो पाँचै वर्ष टिक्ने दोहोर्‍याएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...

नेपालको राजनीतिक कोर्स चेन्ज गर्दै आएका छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् । बुधवार सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...

बागलुङ पुगेर राष्ट्रपतिले स्मरण गरे बागलुङ कारागारमा बिताएको जेल जिवन

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति...

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश...

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ । बुधवार ललितपुरको एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकमा विधान संशोधनबारे छलफल हुँदैछ । यसअघि विधान संशोधनका लागि गठित तीन सदस्यीय मस्यौदा कमिटीले...

काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्छ : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठसहित)

पोखरा । प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु...

विद्यार्थी नेतामाथिको धरपकड र लाठिचार्जमाथि कास्की कांग्रेसको भत्सर्ना

पोखरा । नेपाली काँग्रेस कास्कीले प्रहरीले नेपाल विद्यार्थी संघ कास्कीका विद्यार्थी नेतामाथि गरेको धरपकड र लाठिचार्जको निन्दा एवं भत्सर्ना गरेको छ । नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति विरुद्व नेपाल...

राष्ट्रपति पौडेल भोली बागलुङ जाने

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ जान लागेका हुन् । महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन...

नेपालमा अब लगानीको वातावरण बनेको छ : अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा अब लगानीको वातावरण बनेको बताएका छन । अर्थतन्त्र सुधारोन्मुख भएको बताउँदै लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी...