राजनीति


बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...

जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन...

कर्णालीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

सुर्खेत । राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरुले मनोनयन दर्ता गएका हुन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद...

पोखरा १६ मा रास्वपा वडा अधिवेशनको तयारी

पोखरा । नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ । कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको...

बागमतीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन

हेटौँडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढ गठवन्धनका दलले उम्मेदवारी दर्ता गरेका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका चारजना उम्मेद्वारले...

गण्डकीमा राप्रपाका उम्मेदवारले पनि गरे मनोनयन दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिएको छ । राप्रपाले २ सिटमा उम्मेदवारी दिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले...

मधेशमा फेरिए एमाले उम्मेदवार

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ । सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि...

कोशीबाट एमालेका अधिकारी र कोइरालाले दर्ता गरे उम्मेदवारी

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार परशु अधिकारी र रुक्मणी कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार विरानगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारी र कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन् । आगामी माघ ११ गते...

सुदूरपश्चिममा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । अल्पसंख्यक तथा...