राजनीति


एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र...

नेकपा एसको केन्द्रीय कमिटी र आयोगलाई पूर्णता दिने जिम्मेवारी तीन नेतालाई

नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कमिटी र केन्द्रीय आयोगलाई पूर्णता दिन गृहकार्य गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ। बुधबार बसेको केन्द्रीय कमिटी बैठकले ‘केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनकाबारेमा गृहकार्य’ गर्न तीन...

राप्रपाको जिल्ला अध्यक्षहरूको भेला साउन १७ र १८ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्ने कार्यक्रम...

माओवादी केन्द्रका उपमहासचिव गजुरेलले दिए पदबाट राजीनामा

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्। यद्दपि उनको...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन्।उनले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। सत्ता साझेदार दलहरूले साथ छाडेपछि स्पष्ट अल्पमतमा...

माओवादी केन्द्रको स्थायी समिति बैठक साउन २५ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘आगामी साउन...

कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् । उनले...

जनताका काममा ढिलासुस्ती नर्गन प्रम ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सबै सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ‘जनताका...

दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस...