राजनीति


भारतसँगको सम्झौतामा तनाव लिनुपर्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय परराष्ट्रमन्त्री नेपाल आएका बेला भएका सम्झौताबारे धेरै तनाव लिनुपर्ने अवस्था नरहेको प्रस्टीकरण दिएका छन् । बुधवार संसद्को कानुन समितिको बैठकमा नेपाल(भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री...

पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आह्वान गरेको कविता प्रतियोगिताको विजेता छनौट

 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगिताको विजेता छनोट गरेको छ । देश विदेशका ३०५ जना सर्जकबाट रचनाहरू प्राप्त भएको पार्टीले जानकारी दिएको छ। उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा...

कानुन समितिको बैठक बस्दै

 काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् । बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए...

आज र भोलि उम्मेदवारमाथिको उजुरी उपर छानबिन हुने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । मंगलबार दुई उम्मेदवारविरुद्ध...

राजा अटाउने अनि संघीयता र धर्म निरपेक्षता हटाउनेगरी संविधान संसोधन गरौं : कमल थापा

  पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधान संसोधन गरेरै राजतन्त्र फर्काउन सकिने बताएका छन् । राप्रपा नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । बर्तमान संविधानमा केही राम्रा...

श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : विदेश जाँदा लाग्ने खर्च नबढाउनुस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयलाई विदेश जाँदा लाग्ने खर्च नबढाउन निर्देशन दिएका छन् । श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले विदेश जाँदा लाग्ने शुल्क बढाएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले शुल्क...

गण्डकीमा गठबन्धनका उम्मेदवार जिताउन समिति गठन

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गण्डकीमा समिति गठन गरिएको छ । हिजो(सोमबार)नेपाली काँग्रेस गण्डकी प्रदेशको सभाहलमा वैठक बसी समिति तथा उपसमितिहरु गठन भएको हो । नेपाली काँग्रेसको नेतृत्व रहने गरि ५ दलीय गठबन्धनको...

राष्ट्रियसभा उम्मेदवार चयनप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले गरेको राष्ट्रियसभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई...

उम्मेदवारविरुद्ध उजुरी दिने समय आज

पोखरा । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिने समय आज (मंगलबार) का लागि तोकिएको छ । आगामी ११ माघमा १९ सदस्यका लागि हुने निर्वाचनका लागि आइतबार ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूविरुद्ध कुनै दाबी विरोध वा...