राजनीति


चिनियाँ उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् । उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ । सो क्रममा उनले राष्ट्रपति,...

आज कांग्रेसको ७८ औँ स्थापना दिवस

काठमाडौँ । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश...

कोशीमा कांग्रेसका सिटौला निर्वाचित

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको...

कोशीमा महिलातर्फ एमालेकी रुक्मिणी विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमाले उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनलाई धक्का दिदैँ आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजयी भएकी हुन् । कोइरालाले गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराएकी...

गण्डकीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

पोखरा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा, अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठ विजयी भएका छन् । आज...

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ । मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग...

प्रभु साहको पार्टीले गरेको प्रदर्शनमा प्रहरीको धरपकड

धनुषा । बिहीबार प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेस प्रदेश बन्दको प्रभाव आंशिक परेको छ । धनुषा, सर्लाही, रौतहट र पर्सालगायतका जिल्लामा बन्दको आंशिक प्रभाव परेको हो । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त...

मतपरिणाम ७ बजेसम्म सार्वजनिक गर्छौँ : निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज ९बिहीबार० साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने...

माओवादी विधान अधिवेशनमा २२ लाख खर्च हुने अनुमान

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ । माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए...