काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार...
काठमाडौँ । सरकारले समय मागेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी)विधेयक आइतबार पनि कानुन समितिबाट पारित हुन सकेन । कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबारको बैठकमा यसअघि गठित उपसमितिको...
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र बेलायती सरकारबिच...
काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा,...
पोखरा । राष्ट्रियसभाका अध्यक्षसहित आज (आइतबार)देखि २० सांसदको पदावधि सकिँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आज विदा हुन लागेका हुन् । आज विदाई हुनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया,...
काठमाडौं । राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नियमावली पारित गरेको हो । २६ असोज २०८० मा नियमावली मस्यौदा समिति गठन भएको थियो । उक्त समितिले तयार पारेका नियमावली शुक्रबार बसेको बैठकले सर्वम्मत...
काठमाडौं। शुक्रबार संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ । प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । २७ माघ...
काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएपनि गठबन्धन...
चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगर प्रमुख रेणु दाहालतिर लक्षित गर्दै आफू र आफ्नो पार्टी सहयोगका लागि तत्पर रहेको बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई शुक्रवार...