राजनीति


रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण : दुई प्रहरी घाइते, आक्रमणकारी फरार

सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

कांग्रेस चीनसँग सहकार्य गर्न इच्छुक छ : शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टीमसँगको अन्तरक्रियामा बोल्दै...

मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिने घनश्याम भुसालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको दुई वर्षभित्रमा पार्टीलाई दुई वर्ष भित्रमा मुलुकमा वाम विकल्प दिन सक्ने दाबी गरेका छन्। पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका...

एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेछ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख विपक्षी दल नेकपा एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको बताका छन् । उनले राजनीतिक स्थिरता र सरकारको स्थिरताबारे प्रश्न उठेको भन्दै संसदमा परिवर्तन पक्षधर र विपक्षमा रहेका...

स्वास्थ्य बीमामा सुधार ल्याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा...

नेकपा एसको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष...

नेकपा एकीकृत समाजवादी गण्डकीको अध्यक्षमा श्रीनाथ बराल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गण्डकीको अध्यक्षको जिम्मेवारी कास्कीका श्रीनाथ बरालले पाएका छन् । एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालयको बैठकले पोलिट्व्युरो सदस्य एवं कार्यवहाक अध्यक्ष रहेका बराललाई अध्यक्षको जिम्मेवारी दिएको हो । अध्यक्ष रामजी...

राष्ट्रपति पौडेलसँग बेलायती कर्णेलको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा...

भोलिदेखि गगन थापाको संवाद यात्रा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार बिहान ८ बजेदेखि मेची—महाकाली संवाद यात्रामा निस्कने भएका छन्। महामन्त्री थापाले माघ २६ गतेसम्म संवाद यात्रा जारी रहने बताएका छन् । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय...