काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ । आज बसेको बैठकले सम्भावित कार्यतालिका स्वीकृत गरेपछि संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा...
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार र आइतबार बस्नेगरी बैठक बोलाइएको एमालेका सचेतक महेश बर्तौँलाले बताए । उनका अनुसार बैठक शनिबार दिउँसो १२ बजे ल्होत्से हलमा बैठक सुरू हुनेछ । सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको विषयमा केन्द्रित...
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् । सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ । सभामुखले...
काठमाडौँ । नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराई पक्ष अनिच्छुक देखिएपछि पार्टी एकता सम्बन्धमा छलफल गर्न मङ्सिरको...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताएका छन् । शुक्रबार एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई सम्बोधन गर्दै...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् । यी...
पाेखरा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायकाजी श्रेष्ठले आर्थिक समृद्धि मार्फत जनताकाे जीवनस्तर नसुधारे परिवर्तनको महसुस् गराउन नसकिने बताएका छन् । पाेखरामा शुक्रबार सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गाेष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका...
काठमाडौँ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले...
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने...