काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । प्रसाईंले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन...
काठमाडौँ । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन आज राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुनेछ तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार...
पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी कास्की ११ औं अधिवेशन आउँदो चैत्र १० र ११ गते हुने तयभएसँगै तयारी थालिएको छ । अधिवेशनलाई व्यवस्थीत बनाउन आज बसेको कमिटीको सचिवालय बैठकले मुल व्यवस्थापन तथा उपसमितिहरु गठन गरि जिम्मेवारी तोकेको छ । जसमा कमिटीका अध्यक्ष...
काठमाडौं । संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता...
पोखरा । गण्डकी प्रदेश सरकारको क्याबिनेट बैठक पहिलो पटक बागलुङको पञ्चकोटमा बसेको छ । बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । आगामी अधिवेशनका लागि थप २ वटा विधेयक तयार गरेको छ । प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्ने विधेयक र सार्वजनिक सडक निर्माण,...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले १० प्रतिशत...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ’, प्रधानमन्त्री...
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आज पनि समसामयिक...
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल हुनेछ । उपकुलपति नियुक्तिबारे...