काठमाडौँ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन...
जनकपुरधाम । विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आजै राति १२ बजेपछि पदमुक्त हुने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री यादव आज विश्वासको मत लिने...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि गरिएका टिप्पणीहरू हचुवाका भरमा गरिएको दाबी गरेका छन् । आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटको आकार, बजेट महत्त्वाकांक्षी र आधार टेकेन भन्ने लगायताका टिप्पणी...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज पोखरामा केही सहकारी पीडितले कालो झण्डा देखाएका छन् । पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । आफुलाई...
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ । संसद भवन बानेश्वरस्थित शंकर हलमा सभामुख देवराज घिमिरेको उपस्थितिमा अहिले बैठक चलिरहेको सभामुखको सचिवालयले जनाएको छ । कांग्रेसले उपप्रधान...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले...
काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए । प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट...
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन पूर्ण इजलासमा पठाउने आदेश भएको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । यससँगै अब अब तीन वा सोभन्दा धेरै न्यायाधीशको इजलासले सुनुवाई...