काठमाडौँ । आज सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै बैठक बस्दै नबसी स्थगित गरिएको समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले जानकारी दिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । उपसभापति डोलप्रसाद अर्यालले बैठक जारी रहेको भन्दै वर्तमान परिस्थितिका...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय...
काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार...
काठमाडौँ । सरकारले समय मागेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी)विधेयक आइतबार पनि कानुन समितिबाट पारित हुन सकेन । कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबारको बैठकमा यसअघि गठित उपसमितिको...
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र बेलायती सरकारबिच...
काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा,...
पोखरा । राष्ट्रियसभाका अध्यक्षसहित आज (आइतबार)देखि २० सांसदको पदावधि सकिँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आज विदा हुन लागेका हुन् । आज विदाई हुनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया,...