काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृह मन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको दाबी गरेका छन् । एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित चार दलको नयाँ गठबन्धनमार्फत मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य भइरहेका बेला गृह...
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ । मन्त्रालयको...
पोखरा । गण्डकी प्रदेशमा सत्ता समीकरण परिवर्तनको असर देखिएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएको भोलिपल्टै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक...
पोखरा । पोखरामा सहकारी ठगी कसुरमा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोडमा सञ्चालित श्री बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ...
काठमाडौं । नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस...
काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल,...
पोखरा । पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बनेसंगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन् । सोमबार साँझ एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूले कानुन निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरूको भूमिका हुने बताएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको रूपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरूले संविधानको पूर्णरुपमा कार्यान्वयन गराउन आफूहरूको भूमिका...