राजनीति


हामीले बोक्नुपर्ने कोही पनि छैनन् , समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउँछौँ : रवि

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिबद्धता जनाएका छन् । मङ्गलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले समानुपातिक सूचीमा विभिन्न कारणले त्रुटि...

पुसभित्रै महाधिवेशन बोलाउने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको छ । पूर्वनिर्धारित समयभित्र १५ औं महाधिवेशन हुन नसक्ने परिस्थिति बनेसँगै विशेष महाधिवेशन आह्वान गर्न लागिएको हो । पुस २६ देखि २८ गतेसम्म गर्ने गरी नियमित महाधिवेशनको समय तोकिएको...

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार : ६ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको...

विवाद समाप्त पारेर निर्वाचनमा जाऔं : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको विवाद समाप्त पारेर निर्वाचनमा होमिनु पर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै नेता कोइरालाले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका...

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् ।मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश...

सरकारको मुख्य ध्येय तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री

विराटनगर । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा...

मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ ।गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी...

सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौताविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिट सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बुधवार अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने...

गण्डकीमा १८ लाख बढी मतदाता, एक हजार २९७ मतदानस्थल कायम

पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता...