राजनीति


रविको म्याद थपिएपछि आक्रोशित बने प्रर्दशनकारी, प्रहरीले हान्यो अश्रुग्यास

  पोखरा । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरूले आज पनि पोखरामा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारीहरु निषेधित क्षेत्र...

रवि र छवि दुवैलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दुवैलाई...

व्यवसायी मीनबहादुरले एमालेलाई दिएको जग्गादानविरुद्धको रिट ‘हेर्न नमिल्नेमा’

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भएका छन्। उनले उक्त रिट आफूले नहेर्ने भन्दै ‘हेर्न नमिल्ने’ सूचीमा पठाएका छन्। सुवेदीको...

सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न एमालेको आग्रह

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गरेको छ । साथै यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति...

अदालतमा म्याद थप सम्बन्धी बहस, सडकमा पक्ष र विपक्षमा प्रदर्शन

  पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जिल्ला अदालत कास्कीमा जारी छ । कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको...

रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण भएको छ । तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका...

अमेरिका गएका वडाध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा ताला

खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित...

रवि र छविलाई आज एकसाथ अदालत उपस्थित गराइँदै

पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो...