राजनीति


माओवादी केन्द्रले काठमाडौंमा आज खबरदारी सभा गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकार विरुद्ध खबरदारी सभा गर्दै छ । भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुको उपस्थितिमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ । बागमती...

सत्तारुढ दलहरुले सार्वजनिक गरे सात बुँदे साझा दृष्टिकोण

काठमाडौं । सत्तारुढ दलहरुले बैठकले सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा दृष्टिकोण सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले सय दिनको कामको समीक्षा गर्दै साझा दृष्टिकोण सार्वजनिक गरेको हो । सत्तारुढ...

सडकबाट सरकारको विकल्प खोज्ने प्रयास स्वीकार नहुने सत्तारुढ सात दलको निष्कर्ष

काठमाडौं । सत्तारुढ दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा समेत सार्वजनिक...

माओवादीले भोलि काठमाडौंमा वृहत जुलुस निकाल्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भृकुटीमण्डमा भोलि ९शनिबार० गर्न लागेको खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण तरिकाले गर्ने दाबी गरेको छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको...

रास्वापाका कार्यकर्ताद्धारा माइतीघरमा प्रदर्शन

काठमाठौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी...

अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने भएको छ । पार्टीले भ्रष्टाचार र बेथितिका विरुद्ध कार्तिक १० गते काठमाडौँको भृकुटीमण्डपमा खबरदारी गर्ने घोषणा गरेपश्चात अखिल क्रान्तिकारी का विभिन्न तहका कमिटी सरकारविरुद्ध...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको...

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा...

रास्वपाले आजदेखि काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका...