राजनीति


प्रतिनिधिसभाको शिक्षा समिति सभापतिमा नेकपा एसका थापा निर्विरोध

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी...

राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट...

कार्यकर्तालाई ओलीको निर्देशन : ‘अहङ्कार हटाउनुस्’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन् । बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास...

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन भएका छन् । राजनीतिक दलहरुको सुझावका आधारमा राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए । मनोनयन हुने सदस्यहरुमा...

कांग्रेस सांसदले गृहमन्त्रीलाई ‘आफैँ झाँक्री आफैँ बोक्सी’ भनेपछि एमाले सांसदको नियमापत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले प्रतिनिधिसभा बैठकमा असंसदीय शब्द बोलेपछि एमाले सांसद प्रतीक्षा तिवारीले नियमापत्ति गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राणाले बजेटका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्नेक्रममा...

इलाम उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित...

आज कांग्रेस पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदै छ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ.एस.ए.) को स्थापनासँग...

कांग्रेसलाई ओलीको जवाफ : ‘गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति बन्दैन’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको...