राजनीति


ओलीको शपथ माधव नेपालद्धारा ‘बहिस्कार’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता...

शेखर समूहले पनि टुंग्यायो तीन मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य...

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट...

शेखर समूहले नाम नदिएपछि देउवाले सात जनाको नाम मात्रै ओलीलाई बुझाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात जना मन्त्रीको नाम टुंग्याएका छन् । पार्टीको शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि देउवाले सात जनाको नाम मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् । देउवाले...

एमालेबाट यी सांसद मन्त्री बन्दै, सुब्बा सञ्चारमन्त्री

काठमाडौँ । सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो गरेको छ । एक नेताका अनुसार एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् । त्यसै गरी...

कांग्रेसले १० मन्त्रीको नाम टुङ्ग्यायो

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीका लागि १० जनाको नाम टुङ्ग्याएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । नेता सिंह उपप्रधानसहित सहरी विकास,...

प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ । शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र...

ओलीको शपथमा सहभागी हुन सांसदलाई शीतल निवासको निमन्त्रणा

काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी...

भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने ओलीको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ । राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी...