राजनीति


इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु...

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल मङ्गलबार चीन प्रस्थान गरेका छन् । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सम्मेलन...

एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । त्यसैगरी उपाध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री तर्फबाट...

परराष्ट्रमन्त्री श्रेष्ठ र विदेशीमन्त्री यीबिच आज भेटवार्ता हुँदै

बेइजिङ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले...

लम्बियो एमाले कास्कीको अधिवेशन, आज नेतृत्व चयन हुने

पोखरा । नेकपा एमाले कास्कीको ११ औं अधिवेशनको समय लम्बिएको छ । शनिबार सुरु भएर दुई दिन चल्ने बताइएको अधिवेशनमा आज (मंगलबार) बिहान मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताका लागि सोमबार साँझदेखि मनोनयन पत्र वितरण गरिएको र ६ सय ८० वटा फाराम वितरण भएको निर्वाचन...

दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

काठमाडौँ । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको...

बझाङमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएर छाड्ने माधव नेपालको अडान

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने बताएका छन् । त्यसका लागि उनले पार्टीमा छलफल र तयारी भइरहेको समेत बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री...

कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : ‘नियत सफा राखेर काम गर्नुस’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका...

इलाम २ उपनिर्वाचन : कांग्रेस कोशीले पठायो ७ आकांक्षीका नाम

नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको छ। प्रदेश सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको बताएका छन्।५...