पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टद्धारा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम प्रदेश प्रमुख भट्टलाई लिखित राजिनामा दिएपछि उनले दाबी पेशको आह्वान...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताइन् । उनले...
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजिनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुख्यमन्त्री पाण्डेले राजिनामा दिएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्मा...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा बुधबार ९आज० विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव...
इलाम । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय...
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज राजीनामा दिने तयारीमा छन् । नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका पाण्डेले प्रदेश सभामा आफ्नो समर्थनमा बहुमत नपुग्ने भएपछि राजिनामा दिने तयारी गरेका हुन् । मुख्यमन्त्री...
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्न लागेको हो । उनका अनुसार...
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत...
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए...