राजनीति


सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्विप

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेको संसदीय दलको आज बसेको बैठकले यस्तो ह्विप जारी गरेको हो । बुधबार दलहरूबिच भएको...

चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गरेका हुन् । त्यसका लागि महराले बिहीबार बिहान सत्ता साझेदार दलहरूसँग...

गण्डकीमा कांग्रेसले भन्यो : ‘संसद् अधिवेशन आह्वान गर्नु गैर संवैधानिक’

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले संसद् प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भनेको छ । बुधवार एक विज्ञप्ति जारी गरी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसबाट संसद्‌मा द्वन्द्व हुन सक्ने...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्‍यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम विप्लवले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका छन् । केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै...

बुबालाई गरेको विश्वास शिरमा राखेर काम गर्छु : सुहाङ

विराटनगर । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्बाङले स्व. बुबा सुबास नेम्वाङलाई जनताले गरेको विश्वास शिरमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको...

दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका...

गण्डकी प्रदेश प्रमुख भट्टद्धारा प्रदेश सभाको अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक सुचना जारी गर्दै प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिएका हुन् ।अधिवेशन वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजेदेखि प्रदेश सभा...