काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गरेका छन् । दिवसको पूर्वसन्ध्यामा शाहले आज भिडियो सन्देश जारी गरेका हुन् । उनले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित 'परिवर्तन उद्घोष' सभालाई सम्बोधन गर्दै उनले योपल्ट परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरे । ‘फागुन २१ गते पुराना...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना आफूहरूले पूरा गर्ने बताएका छन् । परिवर्तनको उद्घोष सभालाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे । ‘सुदूरपश्चिमबासीले...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरहेका छन्...
काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । सभापति गगन थापाको...
काठमाडौं । रास्वपा मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि...
काठमाडौं । आज नेपाली कांग्रेसले प्रतिज्ञापत्र आज सार्वजनिक गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो ।प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश...
काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको प्रतिज्ञापत्र सार्वजनिक गर्ने सभाको तयारी पूरा भएको जनाएको छ । बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा हुने सभाको तयारी पूरा भएको कांग्रेस मधेस प्रदेश सभापति...
पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं...