पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिको भ्रष्टिकरणले राज्य सत्ताको रुपान्तरणको अभियान अबरुद्ध भएको बताएका छन् । शनिबार पोखरामा प्रेस सेन्टर कास्कीको अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा...
काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज शनिबार विविध कार्यक्रमसहित देशभर मनाइँदैछ । वि.सं.२७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं २५ चैत १७९९ मा पृथ्वीनारायण...
काठमाडौं । सहकारी सम्बन्धी अध्यादेश ल्याइसकेको सरकारले थप तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले...
काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता...
पोखरा। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् । आदेश अनुसारको धरौटी बुझाएपछि पछाई आज रिहा भएकी छिन् । जिल्ला अदालतका न्यायाधीश नितिज...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता...
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा...
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति (विश्वभक्त दुलाल) चयन भएका छन्। यही पुस १९ देखि २१ गतेसम्म काठमाडौँमा सञ्चालन भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिको नेतृत्वमा संगठनको ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। पार्टीले...
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको...