राजनीति


डेढ वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पारित गर्‍यो पहिलो विधेयक

काठमाडौँ । प्रतिनिधिसभाको झन्डै डेढ वर्ष समयमा यस अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित...

बजेटको ‘डिफेन्स’ गर्न सांसदहरूलाई प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था...

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने...

एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

पोखरा । नेकपा एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा एमालेले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय...

राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताएका छन् । उनले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिए । महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदन ग्रहण...

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बन्यो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले बिहीबार यहाँ आयोजना...

प्रधानमन्त्रीको दाबी : भने, ‘नेकपा एस कांग्रेससँग जादैँन’

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एस कांग्रेससँगको समीकरणमा नजाने दाबी गरेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले माधव नेपाल एमाले-माओवादीकै गठबन्धनमा रहने बताए । उनले यस विषयमा नेपालसँग आफ्नो कुरा भइरहेको सुनाए । प्रमुख...

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट...

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आज बस्दै छ । गण्डकीमा हिजो बुधबार नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै आज बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ । यसअघि मंगलबार बैठक बोलाइएकोमा सूचना टाँसेर स्थगित गरिएको थियो । बैठकमा...