राजनीति


सहकारी ठगहरुमाथि कारबाही, सडक मर्मत, अर्थतन्त्रमा सुधार : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गरेको उपलब्धिहरु सार्वजनिक गरेका छन् । सडक मर्मत, सहकारी ठगहरुमाथिको कारबाही, अर्थतन्त्रमा कारबाही लगायतका विषय प्रधानमन्त्री ओलीले उपलब्धिमा उल्लेख गरेका छन् । सरकारको १०० दिने पुगेको अवसरमा...

पार्टी कार्यालयको लागि एमालेले लिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको...

अध्यादेशको तयारी छैन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलहरु विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउनेबारे कुनै तयारी नभएको सत्तासाझेदार दलहरुलाई जानकारी गराएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे कुरा उठेको अशोक राई नेतृत्वको जनता समाजवादी...

सरकारको सय दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भएको प्रचण्डको भनाइ

काठमाडौं । सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै...

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तापक्षको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न सत्तारुढ दलले आग्रह गरेका छन । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष...

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने बताइएको छ । पछिल्लो समय सांसद्हरु काठमाडौँ नरहेको भन्दै संसदीय समितिहरूको बैठक पातलिएको...

माओवादीसहितका विपक्षी दलले आज राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै

काठमाडौं । सरकारका कामकारबाहीबाट असन्तुष्ट नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण गराउने भएका छन् । राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवासमा जाने तयारी छ । यसअघि माओवादी केन्द्र,...

सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको...

पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस : मन्त्री केसी

पोखरा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश...